डोटीको सायल गाउँपालिका–६ की धौली साउँदको हेलिकप्टरबाट उद्वार गरिएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।
सुत्केरी हुन नसकेर अत्यधिक मात्रामा रक्तश्राव भएपछि उनको उद्धार गरिएको नेपाली सेनाको सुर्खेतस्थित पश्चिमी एरवेसले जनाएको छ।
२८ वर्षीया धौलीको अहिले प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।
69
Shares

प्रतिक्रिया