ग्लोबल


नौ महिना अन्तरिक्षमा बसेर पृथ्वीमा फर्किंदा (सात तस्बिर)

नौ महिना अन्तरिक्षमा बसेर पृथ्वीमा फर्किंदा (सात तस्बिर)

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरका साथमा निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्ज्यान्डर गोर्बुनोभ पनि थिए।


नेपालखबर
चैत ६, २०८१ बुधबार ८:२२, काठमाडौँ

अन्तरिक्षमा ९ महिना बिताएपछि अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नेपाली समयानुसार बुधबार बिहान ३ बजेर ३९ मिनेट जाँदा पृथ्वीमा आइपुगेका छन्।

अन्तरिक्षयानबाट बाहिर निस्कँदा उनीहरूको मुहारमा मुस्कान देखिन्थ्यो।

हेरौँ उनीहरूको यात्राका केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad