ad ad

रोचक


झगडा गरिरहेको मुसाको तस्बिरले जित्यो चर्चित अवार्ड

झगडा गरिरहेको मुसाको तस्बिरले जित्यो चर्चित अवार्ड

नेपालखबर
माघ २९, २०७६ बुधबार १०:५८,

मुसाहरु मानिसहरुले दिएको खानामा झगडा गर्छन्। बेलायती वाइल्ड लाइफ फोटोग्राफर स्याम रोलीले मुसा झगडा गरिरहेको त्यही जिवन्त तस्बिर खिचेर विश्व चर्चित अवार्ड पाएका छन्।

सामले मुसाको तस्बिर खिचेर लुमिक्स पिपुल्स च्वाइस अवार्ड पाएका हुन्। उनको यस फोटोलाई २८ हजारले भोट गरेको थिए।

लामो मिहिनेतपछि एक रात स्याम यस तस्बिर खिच्न सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

स्यामले बीबीसीसँग भने,‘रेल प्ल्याटफर्मममा पाँच दिनसम्म मिहिनेत गरेपछि यो तस्बिर खिच्न सफल भएको हुँ।’

Mother jaguar and her cub

Orangutan

White arctic reindeer

Conservation ranger and the baby black rhino

अन्य उत्कृष्ट फोटोहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .