ad ad

कला


गोल्डेन ग्लोब अवार्ड्समा ‘द क्राउन’ले जित्यो सबैभन्दा बढी अवार्ड

गोल्डेन ग्लोब अवार्ड्समा ‘द क्राउन’ले जित्यो सबैभन्दा बढी अवार्ड

नेपालखबर
फागुन १७, २०७७ सोमबार १२:२७,

सन् २०२१ को ७८ औं गोल्डेन ग्लोब अवार्डमा नेटफ्लिक्सको टिभी सिरिज ‘द क्राउन’ले सबैभन्दा बढी अवार्ड जितेको छ।

द क्राउनले चार वटा विधामा उत्कृष्ट अवार्ड प्राप्त गरेको बीबीसीले जनाएको छ।

त्यस्तै टिभी सिरिज ‘सिट क्रिट’ पाँच विधामा मनोनयनमा परेको थियो भने ‘ओजार्क र द अन डुइङ’ चार विधामा मनोनयनमा परेको थियो।

 अवार्ड जित्नेको सूची

बेस्ट मोशन पिक्चर (ड्रामा) – नाेम्याडल्यान्ड

बेस्ट मोशन पिक्चर (म्युज़िकल कमेडी) – बोराट सब्सिक्वेंट मुभीफिल्म

बेस्ट निर्देशक (मोशन पिक्चर) – क्लोई झाओ (नाेम्याडल्यान्ड)

बेस्ट स्क्रीनप्ले (मोशन पिक्चर) – आरन सार्किन (द ट्रायल अफ शिकागो 7)

सर्वश्रेष्ठ अभिनेत्री (मोशन पिक्चर – ड्रामा) – एन्ड्रा डे (द युनाइटेड स्टेट्स भर्सेस बिली हलीडे)

सर्वश्रेष्ठ अभिनेता (मोशन पिक्चर – ड्रामा) – चेड्विक बोसमेन

सर्वश्रेष्ठ अभिनेत्री (मोशन पिक्चर - म्युज़िकल कमेडी) – रोजामंड पाइक (आई केयर अ लट)

सर्वश्रेष्ठ अभिनेता (मोशन पिक्चर - म्युज़िकल कमेडी) – साचा बोरेन कोहेन (बोराट सब्सिक्वेंट मुभीफिल्म)

सर्वश्रेष्ठ मोशन पिक्चर (एनिमेटेड) – सोल

सर्वश्रेष्ठ मोशन पिक्चर (विदेशी भाषा) – मिनारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .