ad ad

कला


४५ वर्षमा पनि शिल्पा सेट्टीको यस्तो फिट शरीर, सबैले गरे प्रशंसा

४५ वर्षमा पनि शिल्पा सेट्टीको यस्तो फिट शरीर, सबैले गरे प्रशंसा

नेपालखबर
पुस १५, २०७७ बुधबार ११:३१,

बढ्दो उमेरमा पनि उनी आफ्नो शरीरलाई आकर्षक राख्न सफल भएको देखिन्छ।

उनी योगा गर्छिन्। दैनिक शारीरिक अभ्यास गर्नुका साथै व्यवस्थित खानपान र दिनचर्याले शरीरलाई तन्द्रुस्त राख्न सकिने उनको भनाइ छ।

बुधबार मात्र उनले एउटा फोटो सार्वजनिक गरेकी छिन्। इन्स्टामा सार्वजनिक गरिएको तस्बिर केहीबेरमै भाइरल बनेको छ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Shilpa Shetty Kundra (@theshilpashetty)

केहीघण्टामै उनको तस्बिरमा ५ लाखभन्दा बढी लाइक्स आएको छ। यस तस्बिरलाई लिएर मानिसहरुले शिल्पा सेट्टीको प्रशंसा गरिरहेका छन्।

४५ वर्षको उमेरमा पनि शरीरलाई व्यवस्थित र फिट राख्न सकेको भन्दै उनको प्रशंसा भएको छ।

Happy Birthday Shilpa Shetty: Fitness secrets that will help you achieve  her actress mirror-cracking figure - News Nation English

Shilpa Yoga In Hindi ▻For Complete Fitness for Mind, Body and Soul - Shilpa  Shetty - video Dailymotion

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .