गायिका स्मिता दाहालको ‘मालिङ्गो’ सार्वजनिक भएको छ।गायनमा स्मितालाई राजनराज सिवाकोटीले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा स्मितासँगै नायक राजेश हमालले अभिनय गरेका छन्।गीतको भिडियो बिहीबार सार्वजनिक भएको हो। प्रकाशित: मंसिर ४, २०७७ बिहिबार ११:९
प्रतिक्रिया