ad ad

कला


खेम र कमलाको आवाजमा ‘बाटो बिरिन्छ’ सार्वजनिक (भिडियो)

खेम र कमलाको आवाजमा ‘बाटो बिरिन्छ’ सार्वजनिक (भिडियो)

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ७:१२,

गायत्री थापाको लोक दोहोरी गीत ‘बाटो बिरिन्छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

बाटो बिरिन्छको म्युजिक भिडियो बिहीबार शिव दर्शन फिल्मस्को युटयुब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा खेम सेन्चुरी र कमल पोखरेलको आवाज रहेको छ भने शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ।

वियोगात्मक प्रेम कथामा आधारित गीतको भिडियोमा बिनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको छ।

म्युजिक भिडियोको निर्देशन बिनोद भण्डारीले गरेका छन्। भिडियोको छायाँकन किरण चइसिर र सम्पादन प्रविन भट्टको रहेको छ।

हेरौँ भिडियो 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .