युट्युबमा सार्वजनिक यस गीतलाई हाल दर्शक तथा स्रोताले रुचाइरहेका छन्।
यस गीतमा नारायण नेपालको शब्द रहेको छ। वैदेशिक रोजगारीले दम्पत्य जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गर्न खोजिएको छ।
गायक भूपु र चर्चित हाँस्यटेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको यस गीतमा अभिनय रहेको छ।

प्रतिक्रिया