ad ad

कला


प्रभावन र अन्जनाको ‘बरको छायाले’ डिजिटल बजारमा (भिडियो)

प्रभावन र अन्जनाको ‘बरको छायाले’ डिजिटल बजारमा (भिडियो)

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ८:५२,

पछिलो समय सामाजिक सचेतनामुलक गीतमा धेरै जोड दिने सर्जक, लोक तथा दोहोरी गायक प्रभावन जे को रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराएका गीत ‘बरको छाया’ले डिजिटल बजारमा सार्वजनिक भएको छ।

२०५३ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीतमा चर्चित गायिका तारा थापाले साथ दिएकी थिइन्। सोही गीत २०६१ सालमा रि–रेकर्ड गरिएको र चर्चित गायिका अन्जना गुरुङले साथ दिएकी छन् ।

यो गीतले गरीबिले परदेशिएकाहरुको कथा बोकेको छ। सो गीतको भिडियोको डीबी टेलिभिजनलाई बजाइदिन पठाएको र त्यसको प्रति आफूसँगग सुरक्षित नभएकोले गीतलाई जिउँदो राख्न लिरिकल भिडियो बनाई बजार ब्यबस्थापन गरिएको डि ए आर मुभिज एण्ड फिल्म्स ई प्रालिका सञ्चालक सदस्य राजाराम गौतमले जानकारी दिए। गीतको लय तथा शब्द संकलन प्रभावन जे ले गरेका छन्, सम्पादन कृष्ण गौतमले गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .