कला


बले र मुन्नीले यसरी चिन्छन् एकअर्कालाई (भिडिओ)

बले र मुन्नीले यसरी चिन्छन् एकअर्कालाई (भिडिओ)

सागर लम्साल र प्रियना आचार्य। तस्बिर: सरोज नेपाल


अनिल यादव
फागुन ३, २०८१ शनिबार २०:२३, काठमाडौँ

‘भद्रगोल हुँदै सक्किगो नि’ सिरियलसम्म आइपुग्दा गाउँगाउँमा प्रिय बनेको छ, बले–मुन्नीको जोडी।

यो जोडी नेपाली टिभी सिरियलको क्षेत्रमा यति हिट छ कि दर्शकले बलेको वास्तविक नाम सागर लम्साल र मुन्नीको प्रियना आचार्य हो भन्ने नै भुलिसके। बले र मुन्नी नै उनीहरुको खास परिचय बनिसक्यो। 

अहिले यी दुवै कलाकारले अभिनय गरेको फिल्म ‘लाज शरणम्’ प्रदर्शनको तयारीमा छ। यही क्रममा यसपटक बले र मुन्नी नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगे। 

सिरियलबाट जमेको यस जोडीले जीन्दगीका अनेक पाटाबारे खुलेर गफ गरेको छ। व्यावसायिक सहकार्यदेखि निजी जीवनका धेरै पत्रहरू उनीहरूले खोलेका छन्।

हेर्नुहोस् भिडिओ:
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad