भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन्। फिल्म ‘मिराई’ को छायांकनको लागि उनी सोमबार बेलुका काठमाडौँ आइपुगेका हुन्।
केही दिनको नेपाल बसाइमा रहेका उनले सुटिङ सकिएसँगै नजिकका पर्यटकीय क्षेत्र घुम्नेछन्। फिल्मको दोस्रो चरणको छायांकन काठमाडौँसहित भक्तपुर, दोलखा, पोखरा र मुस्ताङमा हुनेछ।
फिल्म सुटिङका लागि अभिनेत्री श्रीया शरणसहितको कलाकारको टिम आइतबार काठमाडौँ आइपुगेको थियो। फिल्मको छायांकन सेड्युल १६ दिनको छ।
231
Shares

प्रतिक्रिया