ad ad

कला


रविको कार्यक्रममा प्रेमराजा, किरण केसीदेखि राजाराम पौडेलसम्म

रविको कार्यक्रममा प्रेमराजा, किरण केसीदेखि राजाराम पौडेलसम्म

रवि लामिछानेको कार्यक्रममा पुगेका कलाकारहरु


नेपालखबर
असार ७, २०७९ मंगलबार १३:१७, काठमाडौँ

रवि लामिछानेले आगामी राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न लागेको कार्यक्रममा सेलेब्रिटीहरु पनि पुग्न थालेका छन्। 

राष्ट्रियसभा गृह प्रदर्शनी मार्गमा सुरु हुँदै गरेको उक्त औपचारिक घोषणा कार्यक्रममा कलाकारहरु पनि रविलाई साथ दिन पुगेका हुन्। 

राष्ट्रिय सभागृहको हलमा अहिलेसम्म चर्चित लोकगायक प्रेमराजा महत पनि पुगेका छन्।

त्यसैगरी चर्चित हाँस्य कलाकार किरण केसी र राजाराम पौडेल पनि रविको औपचारिक घोषणामा सहभागी हुन पुगेका छन्। 

पछिल्लो समय ठूला राजनीतिक दललाई निशाना बनाउँदै स्वतन्त्र अभियानलाई सघाइरहेका पूर्वसचिव भीम उपाध्याय पनि राष्ट्रियसभा गृहमा पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .