ad ad

कला


आमा बनेपछि प्रियंकाले सेयर गरिन् तस्बिर

आमा बनेपछि प्रियंकाले सेयर गरिन् तस्बिर

नेपालखबर
असोज ६, २०७८ बुधबार १३:३६, काठमाडौँ

चलचित्र अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन्। 

उनले सामाजिक सञ्जालमा आफू र आयुष्मान जोशीले बच्चा लिएको तस्बिर सेयर गर्दै आफू आमा बनेकाे जानकारी दिएकी हुन्। 

छोरीलाई स्वागत गरेको फोटो उनले सार्वजनिक गरेकी हुन्। 

प्रियंका र आयुष्मानले छोरीको नाम आयंका कार्की जोशी दिएका छन्। 

प्रियंका र आयुष्मानको विवाह २०७६ फागुन १६ गते भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .