ad ad

कला


कलाकार उत्तम नेपालीको निधन

कलाकार उत्तम नेपालीको निधन

नेपालखबर
साउन ६, २०७८ बुधबार १०:४६,

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ। 

८५ वर्षीय उनको उपचारका क्रममा आज बिहान निधन भएको हो। 

त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड  ट्रान्सप्लान्ट सेन्टरमा बुधबार बिहान ४ बजे कलाकार नेपालीको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हो। 

उनलाई तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या थियो। 

अमूर्त चित्रकलामा सिद्धहस्त कलाकार नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .