ad ad

कला


प्रमोद खरेलको स्वरमा ‘साँझ ढलिरहेथ्यो सार्वजनिक’ (भिडिओ)

प्रमोद खरेलको स्वरमा ‘साँझ ढलिरहेथ्यो सार्वजनिक’ (भिडिओ)

नेपालखबर
साउन १, २०७८ शुक्रबार १४:२६,

गीतकार बिष्णा बिरहीको शब्दमा साँझ ढलिरहेथ्यो सार्वजनिक भएको छ।  स्याड भर्सनको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत र चर्चित गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ। 

हाल लिरिकल भिडिओ सार्वजनिक भएको गीतको म्युजिक भिडिओ समेत चाँडै बजारमा ल्याउने तयारीमा गीतकार बिरही रहेकी छन्।

उनले हालसम्म तीन वटा एल्बम बजारमा ल्याइसकेकी छन् भने सार्वजनिक एल्बममा एक दर्जन बढी गीतहरू समावेश रहेका छन्।

गीतकार बिरहीले लेखेका गीत ‘छल्नु छल्यो जिन्दगीले’, ‘किन आउँछौ परेलीमा’ लगायतका गीतहरू चर्चित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .