निर्वाचन विशेष


धादिङमा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

धादिङमा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १३:४६, काठमाडौँ

धादिङ जिल्लामा अहिलेसम्म शान्तिपूर्ण मतदान सञ्चालन भइरहेको छ। जिल्लाको कुनै पनि स्थानमा कुनै अल्झन नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले नेपाखबरसँग कुरा गर्दै धादिङको कुनै पनि स्थानामा मतदानमा अवरोध नभएको जानकारी दिए। 

उनले भने, ‘अहिलेसम्म कुनै स्थानमा पनि समस्या नभएको रिपोर्टिङ छ। बिहानदेखि सुरु भएको मतदान उत्साहपूर्ण रुपमा सञ्चालन भइरहेको छ।’

धादिङ प्रतिनिधिसभा निर्वाचनमा २ क्षेत्र र प्रदेश सभा ४ निर्वाचन क्षेत्र रहेको छ। सोहीअनुरुप समानुपातिकको मतपत्रमा समेत निर्वाचन भइरहेको छ।

ज्वालामुखी, जोगीमारा, थाक्रे र किरान्चोकका मतदान दृश्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad