निर्वाचन विशेष


पोखरामा धनराज ३ हजार २७२ मतले अघि, उपमेयरमा एमालेकी मन्जुको अग्रता

पोखरामा धनराज ३ हजार २७२ मतले अघि, उपमेयरमा एमालेकी मन्जुको अग्रता

नेपालखबर
जेठ ७, २०७९ शनिबार २३:२५, काठमाडौँ

पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता जोगाएका छन्।

९२ हजार ५६१ मत गन्दा उनले ३७ हजार १२२ मत पाएका छन्। यो एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३ हजार २७२ मतले बढी हो।  
उनलाई पछ्याएका एमालेका कृष्ण थापाले ३३  हजार ८५० मत ल्याएका छन्।

उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मन्जुदेवी गुरुङबीच प्रतिस्पर्धा छ।

उपमेयरमा कोपिलाको ३८ हजार ५७६ र मन्जुको ३७ हजार ५४५  मत रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad