कारोबार


कुन पदका सरकारी कर्मचारीले कति तलब पाउँछन्? (नयाँ तलबमानसहित)

कुन पदका सरकारी कर्मचारीले कति तलब पाउँछन्? (नयाँ तलबमानसहित)

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १७:२७, काठमाडौँ

अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरुको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक गरेको छ। 

यसअनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि यही साउन १ देखि लागू हुने गरी संलग्न अनुसूची १ देखि ८ सम्मको नयाँ तलबमान एवं ग्रेड कायम भएको मन्त्रालयले जनाएको छ। 

प्राविधिक ग्रेडका सम्बन्धमा मन्त्रिपरिषदको ०७६ माघ २७ को निर्णयअनुसारको व्यवस्थाअनुसार २०५७ साउन १ भन्दा अगाडि नियुक्ति भएका प्राविधिक कर्मचारीहरुको हकमा ०७९ साउन १ गतेबाट वृद्धि भएको तलब समावेश गरी एक दिनको तलबबराबरको १ ग्रेडको दरले हुने प्राविधिक २ ग्रेडबापतको रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। 

कसको कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .