कारोबार


तीन महिनामा ४७९ प्रतिशतले बढ्यो सुनको आयात

तीन महिनामा ४७९ प्रतिशतले बढ्यो सुनको आयात

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०८२ सोमबार १२:१५, काठमाडौँ

तीन महिनमा सुनको आयात ४७९ प्रतिशतले बढेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोज महिनामा कुल १० अर्ब ६५ करोड ५७ लाख बराबरको सुन आयात भएको हो। 

गत वर्ष सोही अवधिमा १ अर्ब  ८२ करोड ९६ लाख बराबरको मात्रै सुन आयात भएकोमा यो वर्षको पहिलो त्रैमासमै सुन ४७९ प्रतिशतले बढेको हो।

सुनले मूल्यमा एतिहाँसिक रेर्कड कायम गरेकै बेलामा नेपालमा सुन आयात ह्वात्तै बढ्न पुगेको हो । 

सरकारले अर्थतन्त्र चालायमान गराउन पनि सुन आयात गर्न पाउने सिमा बढाएको थियो । जसको असर आयातमा देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad