ad ad

कारोबार


सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपालखबर
असार ४, २०८१ मंगलबार ११:५१, काठमाडौँ

सुनको मूल्य मंगलबार स्थिर छ।

सोमबार १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि उही मूल्यमा कारोबार भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ४२ हजार २ सय र तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। 

चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ। योसँगै चाँदी आज प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा २९.४३ अमेरिकी डलर र सुन प्रतिऔँस २ हजार ३ सय २२ अमेरिकी डलरमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .