ad ad

कारोबार


बढ्यो सुनको भाउ, चाँदीको घट्यो

बढ्यो सुनको भाउ, चाँदीको घट्यो

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ११:२, काठमाडौँ

नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा पुगेको छ।

तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा पुगेको छ। 

बुधबारको बजारमा चाँदीको भाउ भने घटेको छ।

चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .