कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लाल बहादुर थिङ नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले थिङलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो।
यसअघिका सीईओ त्रिलोकध्वज जोशीले साउन २५ मा राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
प्रतिक्रिया