ad ad

कारोबार


एनएमबी बैंकले ३ अर्बबराबरको अग्राधिकार सेयर जारी गर्ने

एनएमबी बैंकले ३ अर्बबराबरको अग्राधिकार सेयर जारी गर्ने

नेपालखबर
भदौ १६, २०८१ आइतबार १२:५, काठमाडौँ

एनएमबी बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ।

बैंकले ३ अर्ब रुपैयाँबराबरको ३ करोड इकाइ सेयर ८.२५ प्रतिशत लाभांशसहित जारी गर्ने भएको हो।

अविमोच्य सेयर जारीका लागि बैंकले राष्ट्र बैंकबाट यसअघि नै स्वीकृति पाइसकेको थियो। स्वीकृतिपछि बैंकको शुक्रबार बसेको ४७३औँ सञ्चालक समितिको बैठकबाट अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .