ad ad

कारोबार


आँखु खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

आँखु खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

नेपालखबर
भदौ १६, २०८१ आइतबार १२:१२, काठमाडौँ

आँखु खोला जलविद्युत कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सेयरधनीहरुका लागि १ कित्ता सेयर बराबर १.५ कित्ता सेयरको अनुपातमा १ सय अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद निष्कासनमा ल्याएको थियो ।

साउन २७ गतेबाट निष्काशनमा रहेको उक्त हकप्रद सेयरमा सेयरधनीलाई आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .