बागमती प्रदेश सरकारले प्रदेशका पत्रकारको लागि एक करोड रुपैँया बजेट विनियोजन गरेको छ।
सोमबार बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेशमा रहेका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नका लागि एक करोड रुपैँया बजेट विनियोजन गरिएको बताए।।
स्वतन्त्र प्रेसको सम्मान गर्दै पत्रकारको बीमा कार्यक्रम र सामाजिक सुरक्षा कोषमा जोड्नका लागि बजेट विनियोजन गरिएको मनत्री तामाङले बताए।
192
Shares

प्रतिक्रिया