नेपालमा एसेम्बल हुन थालेयता हुन्डाईले १ हजार युनिट क्रेटाको बिक्री पूरा गरेको छ। यसअघि नै नेपालमा क्रेटा बिक्रीले १० हजार युनिट पूरा गरिसकेको छ। हुन्डाईले नेपालमा भेन्युपछि क्रेटा पनि एसेम्बल गर्न थालेको थियो। प्रकाशित: पुस ४, २०८२ शुक्रबार १३:५९ 150 Shares
प्रतिक्रिया