कारोबार


अपी पावरका सेयरधनीलाई पाँच प्रतिशत लाभांश

अपी पावरका सेयरधनीलाई पाँच प्रतिशत लाभांश

नेपालखबर
असोज २, २०७६ बिहिबार १६:११,

अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि पाँच प्रतिशत बोनस प्रस्तावित गरेको छ।

कम्पनीको १५औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) नेपाल धितोपत्र बोर्डको मिती २०७६/०६/०२ को निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कम्पनीले जनाएको छ।

सो शेयर नेपाल स्टक एक्सचेन्ज मा शुचिकरण पश्चत शेयरधनिहरुको डिम्याट खातामा पठाइएको पनि कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad