नेपाल बैंकको सञ्चालकमा सुमन दाहाल मनोनित भएका छन्।
अर्थ मन्त्रालयका सहसचिव दाहाल अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा नेपाल बैंकको सञ्चालकमा मनोनित भएका हुन्।
सहसचिव दाहाल अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख हुन्। दाहालले आजै बैंक सञ्चालक समितका अध्यक्ष मधुकुमार मरासिनीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रतिक्रिया