हङकङमा १३ मिटर अग्लो रुख दुई ट्याक्सीमा बजारियो, चालकहरु बच्न सफल

हङकङमा १३ मिटर अग्लो रुख दुई ट्याक्सीमा बजारियो, चालकहरु बच्न सफल

नेपालखबर
असार ८, २०७८ मंगलबार १३:४६,

एबरडिनको मुख्य रोडमा रहेका ट्याक्सीमाथि रुख बज्रिए पनि दुई चालक बच्न सफल भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ती ट्याक्सी चालकहरुको उमेर ६३ र ७२ वर्ष भएको बताइएको छ। ट्राफिक लाइट रातो बलेका बेला ट्याक्सी रोकिएका थिए। सोही क्रममा रुख ढलेको थियो।

हङकङको मौसम विभागले मंगलबार बिहानै पानी पर्ने सम्भावना छ भनेर सूचना दिन रुख ढलेको हो।

सो घटनासँगै त्यहाँको सडकमा केहीबेर अवरोध भएको थियो। बिहान ११ बजे २६ मिनेटमा मात्र सडक खुला गरिएको थियो।

Firefighters arrive at the scene to help clear a large tree that blocked an Aberdeen street after collapsing during a morning rainstorm on Tuesday. Photo: Facebook

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .