कारोबार


‘मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ’

‘मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ’

नेपालखबर
जेठ १९, २०७८ बुधबार ९:१०,

मंगलम इन्डष्ट्रिज प्रा.लि ले प्लम्बरहरुको लागि मंगलम केयर अन्तर्गत ‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’को सुरुवात गरेको छ।

नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा रु ५ हजार औषधि खर्च व्यहोर्ने भएको छ।

‘मंगलम पाइप्सको लागि प्लम्बरहरु टेक्निसियन मात्र नभएर हाम्रो परिवार पनि हुन्। उहाँहरू हाम्रो संस्थाको अभिन्न अंग भएको कारणले उहाँहरूको स्वास्थ र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनि हो। हाम्रो यो सानो प्रयासले उहाँहरूलाई पीसीआर जाँच गर्न र औषधि उपचार गर्न केही हदसम्म सहज हुन्छ भन्ने विश्वास गरेका छौँ’ मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad