रातो ग्रहको नामले चिनिने मंगल ग्रहबाट पर्सिभिअरेन्स रोभरले मंगल ग्रहका आकर्षक तस्बिरहरु समेत पठाएको छ।
गत फेब्रुअरी १८ मा यो रोभर मंगल ग्रहमा अवतरण गरेको थियो त्यसयता त्यसले जीवाशंका खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन गरिरहेको छ।
पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको नासाको भनाइ छ।













प्रतिक्रिया