कारोबार


सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको मस्कट सार्वजनिक

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको मस्कट सार्वजनिक

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ६:३७,

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज बैंकको दुईवटा मस्कट सार्वजनिक गरेको छ।

बैंकको व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो।

यसपश्चात् सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रक्रियाबारे सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउनेछन्।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad