ad ad

कारोबार


मंगोलियाले किन्यो ११ टन सुन

मंगोलियाले किन्यो ११ टन सुन

नेपालखबर
साउन २२, २०७७ बिहिबार ०:३२,

मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो ७ महिनामा ११.३ टन सुन खरिद गरेको छ।

मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ।

मंगोलियामा ९ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित छ। बैंकका अनुसार मंगोलियाको यस वर्षको ६ महिनामा ३ अर्ब ६० करोड अमेरिकी डलर सञ्चित भएको छ।

विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा सञ्चिति बढेसँगै सुन खरिद गर्ने प्रचलन छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .