कारोबार


फेरि उकालो लाग्दै सुनको मूल्य, प्रतितोला ५ सय बढ्यो

फेरि उकालो लाग्दै सुनको मूल्य, प्रतितोला ५ सय बढ्यो

नेपालखबर
असार १०, २०७७ बुधबार ८:१२,

सुनको मूल्य पुनः उकालो लागेको छ। मंगलबार घटेको सुनको मूल्य बुधबार अर्थात् आज पुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार ९० हजार ६ सय रुपैयाँमा करोबार भएको थियो। गत सोमबार ९१ हजार रुपैयाँमै करोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९ सय ४५ रुपैयाँ पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad