ad ad

कारोबार


अर्थमन्त्रीद्वारा संसदमा आव २०७७/०७८ को बजेट भाषण सुरु (लाइभ)


नेपालखबर
जेठ १५ ,

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण सुरु गरेका छन्।

बजेट भाषण सुरु गर्दै उनले कोरोना संक्रमण न्यूनीकरण गर्न उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अवलम्बन गरिएका कदमबाट प्रभावित भई चालू वर्षमा २ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरेको बताए। 

जेठ १५, २०७७ बिहिबार १०:२५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .