ad ad

समाज


साइप्रसले कोरोना संक्रमित पर्यटकको सबै खर्च व्यहोर्ने

साइप्रसले कोरोना संक्रमित पर्यटकको सबै खर्च व्यहोर्ने

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १०:१९,

बुधबार साइप्रसको सरकारले कोरोना संक्रमित पर्यटकको औषधि, बस्ने खाने खर्च व्यहोर्ने घोषणा गरेको हो।

घर फर्कने खर्च भने संक्रमित आफैंले व्यहोर्नुपर्नेछ। जोन्स हपकिन्स युनिभर्सिटीका अनुसार हालसम्म त्यहाँ ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पर्यटन क्षेत्र साइप्रसको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .