लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन्। २४ गते बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई साउन १ देखि लागू हुने गरी सीईओ बनाएको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ। प्रकाशित: असार २५, २०८३ बिहिबार ११:४१ 15 Shares
प्रतिक्रिया