अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको दाबी गरेका छन्।
बुधबार बिहान प्रतिनिधिसभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले त्यस्तो आरोप लगाएका हुन्।
‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ’, अर्थमन्त्री वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ।’
228
Shares

प्रतिक्रिया