सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि आह्वान गरेको दरखास्त सूचना एक दिनमै रद्द गरेको छ
७ गते रिक्त रहेको अध्यक्ष पदका लागि भन्दै सूचना निकालेको मन्त्रालयले ८ गते नै दरखास्त आह्वानको सूचना रद्द गरिएको अर्को सूचना निकालेको हो।
विशेष कारणवश सूचना रद्द गर्नुपरेको मन्त्रालयले जनाएको छ।
36
Shares

प्रतिक्रिया