व्यवसायी शेखर गोल्छाले हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षबाट राजीनामा दिएका छन्।
गोल्छाले फागुन २५ मा दिएको राजीनामा यही चैत ५ मा हिमालयन रिको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष हुन्।
प्रतिक्रिया