कारोबार


फ्लाई दुबईले १३ अर्ब डलरका बोइङ र २४ अर्ब डलरका एयरबस विमान किन्ने

फ्लाई दुबईले १३ अर्ब डलरका बोइङ र २४ अर्ब डलरका एयरबस विमान किन्ने

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १५:१९, काठमाडौँ

विमान सेवा प्रदायक फ्लाई दुबईले १३ अर्ब डलर मूल्यबराबरका ७५ वटा बोइङ ७३७ म्याक्स विमान खरिद गर्ने भएको छ। 

त्यसैगरी अरु ७५ वटा खरिद गर्ने विकल्प समेत रहेको कम्पनीले जनाएको छ। बोइङले यसबारे टिप्पणी नगरेको एपीले उल्लेख गरेको छ। 

फ्लाई दुबईले अहिले पनि बोइङ ७३७ जेटहरुमार्फत नै सेवा दिइरहेको छ तर भर्खरै दुबई एयर शोमा कम्पनीले २४ अर्ब डलरको १५० युरोपेली एयरबजर ए३२१ निओ अर्डर गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad