बुटवलमा प्रधान कार्यालय रहेको ग्रामीण विकास लघुवित्त र सर्लाहीको मलंगवामा रजिस्टर्ड भएको समाज लघुवित्तले आगामी कात्तिक २ देखि एकीकृत कारोबार गर्ने भएका छन्।
राष्ट्र बैंकको अन्तिम स्वीकृति र कम्पनी रजिस्ट्राको कार्यालयबाट समेत स्वीकृति पाएसँगै कात्तिक २ देखि एकीकृत कारोबार हुने भएको हो।
राष्ट्र बैंकले असोज २३ गते मर्जरको र कम्पनी रजिस्ट्रार कार्यालयले सम्पत्ति तथा दायित्व मिलान गर्न असोज २६ गते स्वीकृति दिएका थिए।
30
Shares

प्रतिक्रिया