राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास कोषबाट ऋण लिएका दुग्ध उद्योग, दुग्ध सहकारी संघसंस्थालाई एकपटकको लागि साँवा एकमुष्ठ चुक्ता गरे व्याज र हर्जना मिनाहा गर्ने जनाएको छ।
बोर्डले आज पुनः ३५ दिने सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
हेर्नुहाेस् सूचना

प्रतिक्रिया