कारोबार


लालीगुराँस र आइडियल यमुना सहकारीका ८२ बचतकर्ताले फिर्ता पाए बचत रकम

लालीगुराँस र आइडियल यमुना सहकारीका ८२ बचतकर्ताले फिर्ता पाए बचत रकम

नेपालखबर
असार ८, २०८३ सोमबार २०:१४, काठमाडौँ

लालीगुराँस र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएको समितिले जनाएको छ।

हालसम्म लालीगुराँस सहकारीको ३०८ जनाको बचत फिर्ता गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad