कारोबार


क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका

नेपालखबर
जेठ २६, २०८२ सोमबार १६:२९, काठमाडौँ

इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ।

शून्य लगानीमा डिलर पार्टनर बन्न डिलर एपमार्फत फोनबाट सजिलै जताबाट पनि मासिक २० हजारसम्म आम्दानी गर्न सकिने कम्पनीको भनाइ छ। 

डिलर पार्टनर एप निकै सहज भएकोले तीन क्लिकमा कमाइ  हुने र झन्झट नहुने कम्पनीले जनाएको छ। 

इन्टरनेट र  टि.भी  जडानबापत प्रतिजडानमा १ हजार ४०० रुपैयाँसम्म बसीबसी कमाउन सकिने कम्पनीको दाबी छ। जो कोहीले पनि डिलर पार्टनर बन्नको लागि गूगल प्ले स्टोर र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर केवाईसी फाराम प्रमाणीकरण गर्नुपर्ने कम्पनीले बताएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad