नेपालको पूर्व-पश्चिम राजमार्गमा विद्युतीय रेलमार्ग बनाइने भएको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पूर्व-पश्चिम राजमार्गमा विद्युतीय रेलमार्ग बनाउन विस्तृत अध्ययन गर्ने उल्लेख गरेको हो।
हाल सो योजनाका लागि जग्गा अधिग्रहण नाममा काँकरभिट्टा र इटहरीमा रेलमार्गका लागि आवश्यक जग्गा रोक्का राखिएको थियो।
बजेटले उक्त जग्गा फुकुवा गरेरै विद्युतीय रेलमार्गका लागि अध्ययन गर्ने उल्लेख गरेको हो।
150
Shares

प्रतिक्रिया