कारोबार


डिजेल, मट्टितेलको मूल्य घट्यो

डिजेल, मट्टितेलको मूल्य घट्यो

नेपालखबर
चैत १८, २०८१ सोमबार २१:२१, काठमाडौँ

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले चैत १९गे बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु. २, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको जनाएको छ। 

साथै पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad