कारोबार


सेयर लगानीकर्ता राधा पोखरेल बनिन् बिमा प्राधिकरणको सञ्चालक

सेयर लगानीकर्ता राधा पोखरेल बनिन् बिमा प्राधिकरणको सञ्चालक

नेपालखबर
चैत १, २०८१ शुक्रबार १६:५३, काठमाडौँ

नेपाल बिमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन्।

सरकारले प्राधिकरणको महिला सञ्चालकमा पोखरेललाई नियुक्त गरेको हो। 

शुक्रबारबाट कार्यकाल सुरु हुने उनी सञ्चालक नियुक्त भएकी हुन्। उनको कार्यकाल ४ वर्षको हुनेछ।  

यसअघि सरकारले उनलाई विशालबजार कम्पनीको सञ्चालकमा नियुक्त गरेको थियो। उनी हाल उक्त कम्पनीको बहालवाला सञ्चालक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad