ad ad

कारोबार


६.२१ प्रतिशतले बढे नेपाल घुम्ने पर्यटक, कति आए?

६.२१ प्रतिशतले बढे नेपाल घुम्ने पर्यटक, कति आए?

नेपालखबर
असार १७, २०८१ सोमबार १७:४९, काठमाडौँ

जुनमा ६.२१ प्रतिशतले पर्यटक बढेका छन्। २०२३ को तुलनामा विदेशी पर्यटक आगमन साढे ४ हजार बढेका हुन्। 

पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार २०२४ को जुनमा ७६ हजार ७३६ पर्यटक भित्रिएका छन्।

गत वर्ष सोही अवधिमा ७२ हजार २५० पर्यटक भित्रिएका थिए। यसअघि सबैभन्दा २०१९ मा ७४ हजार ८८३ पर्यटक भित्रिएका थिए। 

पर्यटक आउने मुख्य ५  देशमध्ये भारतीय ३७ हजार ८३५, अमेरिकन ८ हजार २८१, चाइनिज् ७ हजार ४९४, बंगलादेशी ३ हजार ८५७ र बेलायतबाट १ हजार ९६९ पर्यटक भित्रिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .