ad ad

कारोबार


एकभन्दा बढी सहकारीमा सञ्चालक हुन नपाइने, ३० दिनभित्र एउटामा मात्रै रहन निर्देशन

एकभन्दा बढी सहकारीमा सञ्चालक हुन नपाइने,  ३० दिनभित्र एउटामा मात्रै रहन निर्देशन

नेपालखबर
असार १९, २०८१ बुधबार १७:२९, काठमाडौँ

एकै व्यक्ति एकभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने भएका छन्।

सहकारी विभागले एक व्यक्ति एकै समयमा एक मात्र सहकारीको सञ्चालक हुनुपर्ने व्यवस्था गरेको हो।

बुधबार निर्देशन जारी गर्दै विभागले दुई वा दुईभन्दा बढी सहकारीमा सञ्चालक रहेका व्यक्तिले ३० दिनभित्र एउटामा मात्रै रहनुपर्ने निर्देशन दिएको छ। 

३० दिनभित्रमा पनि एकै समयमा एकै व्यक्ति दुई फरक सहकारीमा सञ्चालक रहेको पाइएमा कारबाही गर्ने विभागले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .